राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी



राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उक्त अध्यादेश जारी गरिएको राष्ट्रपती कार्यलयले जनाएको छ ।

 

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आइतबार  ११ : १२ बजे