नेविसंघद्वारा सर्लाहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन



प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई अस्थिरता तिर धकेलेको भन्दै पुत्ला दहन गरेको छ ।

पुत्ला दहन अघी र्‍यालीले बजार परिक्रममा गरेको थियो ।

प्रधानमन्त्री ओली र राष्ट्रपती बिधादेबी भण्डारिको मिलेमतोमा प्रतिनिधि सभाको विघटन गरिएको भ न्दै नेविसंघले देशभरी बिरोध प्रदर्शन गरिरहेको छ ।

 

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  ७ : ५५ बजे