शुक्रबारको सुनुवाइ सकियो, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा



प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथी सर्बोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहस शुक्रबारका लागि बहस सकिएको छ ।

आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।

संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ थालिएको हो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  ८ : ३३ बजे