प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक डाकेका छन् । सोमबार बेलुका बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक डाकेका छन् ।

बेलुका ५ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ ।सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  ७ : २३ बजे