प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् ।
दुई वरिष्ठ न्यायाधीशहरु दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका हुन ।
न्यायाधिशहरुमै बिबाद भएपछी प्रधानन्यायाधीश जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाउदै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित गरे ।








