मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक दिनेश ढुङ्गानाको तिमि हाँसे बोलको गित सार्वजनिक



गायक दिनेश ढुङ्गानाको शब्द रहेको तिमि हाँसे बोलको गित सार्वजनिक भएको छ ।गायक ढुङ्गानाको शब्द रहेको उक्त गितमा ढुङ्गाना र गायिका रमा निरौलाको आवाज रहेकोे छ ।गित लोक आधुनिक लयमा आधारित छ । यस गितमा ढुङ्गानाले नै संगित गरेका छन् ।

सञ्जिव बराइलीले निर्देशन तथा एरेन्ज गरेको भिडियो दिनेश ढुङ्गानाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।गितमा दुई जोडीबीचको प्रेमलाई देखाइएको छ ।विभिन्न सर्जकहरुको शब्दमा आवाज दिएका ढुङ्गानाको आफ्नै शब्दमा रहेको पहिलो गित हो

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : १५ बजे