संसद् विघटनविरुद्धको रिटमा आज पनि संवैधानिक इजलासमा बहस जारि



संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुँदै छ ।

हिजिओको इजलासमा निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए ।

निवेदकका तर्फबाट शुक्रबार सम्ममा बहस सक्नेगरी तयारी गरिएको ब ताइएको छ। निवेदकका तर्फबाटबहस सकिएपछिएमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित मिति : असार १०, २०७८ बिहिबार  १० : ३९ बजे