नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्चको फैसलाले फेरि विधिको शासनको जित भएको बताएका छन् । आज प्रतिनिधि सभा विघटन बदर भएसँगै नेता सिंहले यस्तो बताएका हुन ।
“आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएकोछ । सर्बसत्ता बाद पराजित भएको छ ।” सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ।सिंहले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ । सर्बसत्ता बाद पराजित भएको छ ।’








