प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत होउ यान्छीले दिइन् बधाई



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएकी छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटेर राजदूत होउ यान्छीले बधाई दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ३ : ११ बजे