मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरका तारा सुर्यविरही साउदले ल्याए ‘सुनै फल्न्या देश’ (भिडियो)



सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् ।

गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् ।

मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ ।

भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : ०३ बजे