राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा



राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार घण्डारीको स्वास्थ्यमा कुनै समस्या नभएनी नियमित परिक्षणको लागि त्रिवि शिक्षण अस्पतालमा परिक्षण गर्न जानुभएको हो ।

‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्रायस् सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ,’ उनले भने।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  १० : ३५ बजे