लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख , योजना आयोगको उपाध्यक्षमा डा . विश्व पौडेल नियुक्त



सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो ।

तेस्तै आजकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा . विश्व पौडेल नियुक्त गरेको छ ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ५ : ५४ बजे