यो मुलुक तुइनमुक्त भइसक्यो : सांसद महेश बस्नेत



नेकपा एमालेका सांसद महेश बस्नेतले मुलुक तुइनमुक्त भइसकेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो मुलुक तुइनमुक्त भइसकेको छ। बन्न बाँकी छ भने ठेकेदारको कारणले मात्रै हो।’

उनले केपि शर्मा ओलीको नेतृत्वको सरकारले एक सय ३० वटा तुइनलाई विस्थापित गर्दै झोलुङगे पुल निर्माण भएको दाबी गरेका छन् । अघिल्लो सरकारको कार्यकालमा तुइनलाई विस्थापि भएको का अन्य क्षेत्रमा भने सीमाना र ठेकेदारका कारणले बन्न नसकेको बताए।

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  ३ : ४० बजे