स्वास्थ्य सामाग्री खरिदमा मात्रै होइन ओलि सरकारका सबै काण्डका भ्रष्टाचारिलाई कारवाही होस : प्रदिप पौडेल



नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रम सान्दर्भिक भएक्प टिप्पणी गरेका छन ।हिजो मात्रै सार्बनजिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रमप्रती सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन  ।

पौडेलाले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनिमियतता मात्र होइन विगत सरकारका विभिन्न काण्डमा भएको भ्रष्टाचारका दोषी सबैलाई कारवाही गर्न पनि सरकारलाई सुझाब दिएका छन ।उनले कार्यक्रम सार्वजानिक गर्ने तर कार्यान्वयन नगर्ने अभ्यास नदोहोर्याउन पनि सरकारलाई भनेका छन ।

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  १० : ५६ बजे