काठमाडौं । लुम्बिनी प्रदेशका सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बाहिरीएका छन् र
बिहीवार बिहान पत्रकार सम्मेलनपटि सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयक याँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको बताएका हुन् । उक्त विधेकमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए
उनले दाङ राजधानी बनाउन मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए ।








