मन्त्रिपरिषद् बैठक बस्दै



प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बिहान १० बजे बोलाएका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय गर्ने स्रोतको दावि रहेको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ९ : ०३ बजे