मन्त्रिपरिषद् बैठक बस्दै : अध्यादेश आउने सम्भाबना



मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको बुझिएको छ ।

बैठकमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री फम्फा भुसाल बालुवाटार पुगेका छन्

प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार  १२ : ०१ बजे