प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् । पछिल्लो समय नेकपा एमालेमा विभाजन भइरहेको बेला अध्यक्ष केपि शर्मा ओलीले आफु निकटका नेताहरुलाई राजिनामा गराउदै माधव निकटका नेताहरुलाई जिम्मेवारी दिन लागेका छन् ।
प्रदेश नंं १ मा एमाले संसदीय दलको नेताका नेता भीम आचार्यलाई प्रस्ताब गर्दै मुख्यमन्त्रीमा नियुत्ती गर्ने तयारी गरिएको छ । पछिल्लो समय आचार्य पार्टी एकताको पक्षमा उभिएका छन् ।
बुधबार नै बाग्मती प्रदेश एमाले संसदीयदलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनु भएको शाक्यले भोली मुख्यमन्त्री बन्नु हुने जनाईएको छ ।








