ओलीकै शैलीमा डोरमणि पौडेल



बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका डोरमणि पौडेललाई कार्यकर्ताले गाडी र मोटरसाइकलले स्कर्टिङ गदै निजी निवास पुर्याइ दिएका छन् ।

बिहिबार सरकारी निवास छोडेर निजी निवास फर्किदा कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद भन्दै पौडेला निजी निवासमा पुर्या एका हुन् ।

पौडेल पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किएका थिए ।

प्रकाशित मिति : भदौ ३, २०७८ बिहिबार  ३ : ४६ बजे