नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक संजाल फेशबुकमा सोमबार स्टाटस लेख्दै उनले सबै नेपालीहरुमा कृष्ण जन्माष्टमीको शुभकामना दिएका हुन् ।
‘श्रीकृष्णजन्मास्टमीको शुभ उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! जय नेपाल !’ – उनले भनेका छन् ।








