मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा डिशहोमको फाइबर नेट शुरु



डिश मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ ।पोखराको  नयाँ बजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उद्घाटन गरे । १० एमबीपीएसदेखि ग्राहकको रोजाइ अनुसार १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सहरी एरियमा सुरु गरेको डिशहोम फाइबर नेट आफ्नो सेवालाई ग्रामीण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराइने डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : ११ बजे