मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक शुरू



प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको हो ।

बैठकमा अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा समेत छलफल हुने स्रोतले बतायो ।

एमसीसी अनुमोदनका लागि माहोल बनाउन एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालमा छिन् । बैठकका लागि केही नियुक्तिको समेत एजेण्डा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : २० बजे