मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले स्थायी समिति शनिबारलाई सर्यो



शुक्रबार बस्ने भनिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बैठक स्थगित भएको छ । शुक्रबार ४ बजेका लागि तय गरेको स्थायी समिति बैठक शनिबारका लागि सारेको हो ।

संसदको अधिवेशन जारी रहेको कारण एमाले स्थायी समिति बैठक शनिबार बिहान ९ बजेका लागि सारिएको हो।

एमालेले एक सूचना प्रकाशित गरी बैठक सरेको जानकारी गराएको हो।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३५ बजे