शुक्रबार बस्ने भनिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बैठक स्थगित भएको छ । शुक्रबार ४ बजेका लागि तय गरेको स्थायी समिति बैठक शनिबारका लागि सारेको हो ।
संसदको अधिवेशन जारी रहेको कारण एमाले स्थायी समिति बैठक शनिबार बिहान ९ बजेका लागि सारिएको हो।
एमालेले एक सूचना प्रकाशित गरी बैठक सरेको जानकारी गराएको हो।