मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबार घट्यो सुनको मुल्य, तोलामा कति ?



नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मुल्य प्रतितोला एक सयले घटेको हो ।

छापावाल सुन मंगलबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला रु ८८ हजार ५५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ५० बजे