नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने हुन ।
स्रोतका अनुसार आज डा . मिनेन्द्र रिजालले रक्षा, दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन् ।
कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने र कानुना मन्त्री मा दिलेन्द्रप्रसाद बडुले सपठा लिने तयारी रहेको ब ताइएको छ ।








