देउबाले गरे मन्त्रिपरिषद बिस्तार, को के मन्त्री बने ? (सूचीसहित)



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।

गत असार २९ गते प्रधानमन्त्री भएपछी प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।

 

 

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  ३ : ४९ बजे