ROME, ITALY – OCTOBER 30: British Prime Minister Boris Johnson and French President Emmanuel Macron, right, pose prior to a meeting with German Chancellor Angela Merkel, and U.S. President Joe Biden at the La Nuvola conference center for the G20 summit on October 30th, 2021 in Rome, Italy. The G20 (or Group of Twenty) is an intergovernmental forum comprising 19 countries plus the European Union. It was founded in 1999 in response to several world economic crises. Italy currently holds the Presidency of the G20 and this year’s summit will focus on three broad, interconnected pillars of action: People, Planet, Prosperity. (Photo by Kirsty Wigglesworth – Pool/Getty Images)
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न “व्यावहारिक र परिचालन उपायहरू” मा काम गर्न सहमत भएका छन्।
म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए । सो अवसरमा दुई नेताहरू “जति सक्दो चाँडो” ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।
प्रकाशित मिति :
कार्तिक १४, २०७८ आईतबार ७ :
०४ बजे