मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोम फाइबरनेट- सस्तोमा कम्बो प्याक अफर



डिशहोम फाइबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत न्यून मुल्यमा २५ एम्बिपिएस स्पिडको इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

यस योजना अन्तर्गत   बार्षिक मात्र रु १२,९९९ मा ईन्टरनेट  चलाउन सकिने  छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनेछन ।

यो सुविधा वार्षिक रु ११,५०० मा पनि लिन सक्ने डिशहोम कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : ५८ बजे