आज देशभर मौसममा आंशिक बदली



हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ भनेप्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।

आज तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

तेसैगरिराती  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : फाल्गुन १, २०७८ आइतबार  ९ : ११ बजे