न्युसञ्चार फाल्गुन ११, २०७८ बुधबार बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार ११ : ३० बजे
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार ११ : ३० बजे