देसको हित गर्ने पार्टी कुन हो ढुलमुले पार्टी कुन हो छुट्ट्याउने बेला आयो : नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकुलाई नेतृत्व दिने पार्टि कांग्रेस मात्रै भएको बताएका छन् ।  आज राजधानीको संखमुलमा घर घर जाउ कांग्रेस जिताउ अभियानमा बोल्दै सिंहले अस्तिरताबाट निकास र जनताले चाहेको बिकास कांग्रेसलेनै दिएको भन्दै अनावश्यक भ्रमको पछि नलाग्न समेत सबैमा आग्रह गरे।

भाषण मात्रै दियर अब जनताले नपत्याउने भन्दै उनले जनताले देसको हित गर्ने पार्टी कुन हो ढुलमुले पाटि कुन हो छुटाउने बेला आएको बताए । कांग्रेसले मुलुको राजनीति र सामाजिक आर्थिक रुपान्तरण कालागि निकै महत्त्वपूर्ण भुमिका खेलेको भन्दै कामै नगरेका दलहरुले दिएको सपनाको पछि नलाग्न समेत उनले अपिल गरे ।

मैले थाहा पायसि भैहाल्छ किन भन्नू पर्यो भन्ने मानसिकता रहेको त्याग्दै आफुले थाहा पाएका कुरा अरुलाई पनि बताउने र मतदाताहरुकोमा गएर बुझाउने काम थाल्न पनि कार्यकर्ताहरुलाई नर्दिेसन दिए। सामाजिक सन्जालपनि सकारात्मक सन्देस प्रभाव हुनेगरि प्रयोग गर्न उनले निर्देसन दिए।

तोकिकै मितिमा निर्वाचन हुने भएकोले अझै पनि निर्वाचन होलार भन्ने भ्रम पालेर नबसि कांग्रेस जिताउन निरन्तर प्रत्येक दिन जनताको घर घरमा पुगेर मतदाताहरुसित भेटघाट र अन्तरक्रिया लाग्न पनि उनले आग्ह गरे ।

प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार  १० : ०७ बजे