महामन्त्री थापा बने कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टिको स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समितिको संयोजक मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई संयोजक मनोनित गरेको पार्टिका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बिज्ञप्ती मार्फत जानकारी दिएका हुन ।

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहिबार  ७ : ५३ बजे