मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिसम र स्नेहा बने ‘रनवे ड्रिम्स २०२२’को विजेता



रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै केटी तर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै केटा तर्फको शिर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगद सहित विभिन्न उपहार प्राप्त गरे ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कतिमाटीमा आयोजित प्रतियोगीतामा केटीतर्फ अनुषा कुवँर क्षेत्री फष्टरनरअप र अनु मानन्धर सेकेन्ड रनरअफ चुँनिदा केटातर्फ ओम जोशी फष्टरनर अप र समर पुरी सेकेन्ड रनरअप विजेता बने ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : १५ बजे