आइतबार सार्वजनिक बिदा



सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  ४ : २९ बजे