मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायीका एलिना चौहानको स्वरमा नयाँ गीत सार्वजनिक



गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। दाहाल सन्तोसको शब्द रचना रहेको रानी बोलको गीतमा संगीत बिकाश चौधरीको रहेको छ।

सार्वजनिक गीतमा संजय हमालको संगीत संयोजन रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन्।

सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। प्रविन थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिना चौहान,उषा उप्रेती र दाहाल सन्तोस फिचर्ड छन्। भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : ४० बजे