मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराज नगरपालिकामा राप्रपाको अग्रता



कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २७ बजे