२०७९ जेष्ठ ११ बुधबार

शिवराज नगरपालिकामा राप्रपाको अग्रता

शिवराज नगरपालिकामा राप्रपाको अग्रता


  • 42
    SHARES
    • न्यू सञ्चार
    • शनिबार, बैशाख ३१ २०७९
    • काठमाडौँ

    कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

    वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।

    शनिबार, बैशाख ३१ २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology