नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङ निर्वाचित भएका छन् ।
तेस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै मञ्जु बुढाथोकी निर्वाचित भएकी विजयी भएको छीन् ।
अध्यक्षमा निर्वाचित तामाङले ३ हजार ७५९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित बुढाथोकीले ३ हजार २०३ मत ल्याउँदा नेकपा एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत ल्याइन् ।








