सर्वोच्चको आदेशको विरोध गर्दै निजगढबासी माइतीघरमा (फोटो फिचर)



बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढबासीले विरोध कार्यक्रम आयोजना गरेका छन्। ।

गत बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएपछि राजनितिकर्मी लगायत नागरिकहरुले समेत बिरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार  १० : १३ बजे