सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् ।
विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र बिभिन्न गिफ्ट हात पारेका हुन् ।
एक भब्य समारोहका बीच आयोजित प्रतियोगीतामा मानस कुमार राई र अदीति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।










