मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसो मान्छे आजवाट प्रदर्शनमा



नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ ।

सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ५२ बजे