माओवादी केन्द्रको आजको बैठक स्थगित



माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  १० : ०० बजे