बजारमा बढ्यो दसैँको चहलपहल र भिडभाड (फोटो फिचर)



काठमाडौं, १० असोज । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  ६ : १६ बजे