मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्‌वारी



खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ ।

४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो । श्रेष्ठले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा ९क० र प्रदेशसभा ९ख०का लागि उम्मेदवारको नामावली पठाए पनि राप्रपाले अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : २६ बजे