धनुषा-४ मा एमालेका रघुवीर महासेठ निर्वाचित



धनुषा ४ मा नेकपा ९एमाले० का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न भएको मतगणनामा महासेठले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गरेका हुन् ।
महासेठले ३२ हजार २३६मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे।

महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ९ : २४ बजे