देउवाको प्रस्तावक रामचन्द्र पौडेल, समर्थक पूर्णबहादुर खड्का



५ पुस २०७९, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् ।

उपसभापति पूर्णबहादुर खड्का समर्थक बनेका छन् ।

प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार  २ : ५९ बजे