नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ ।
सबै मत खसिसकेको र मुचुल्का तयार पारेर तत्काल गणना सुरु गरिने निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।
कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।










