प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे बिश्वासको मत



काठमाडौ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : पुस २०, २०७९ बुधबार  ४ : ३३ बजे