प्रतिनिधिसभा बैठक दिउँसो १ बजेलाइ सर्‍यो



काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक सरेको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार  ११ : ०५ बजे