प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)



काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : पुस २७, २०७९ बुधबार  ३ : ३५ बजे