मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भूकम्प : बाजुराका सात घरमा क्षति, थप विवरण आउन बाँकी



मुगु, १० माघ । कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ।

भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ४५ बजे